नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको सभापतिमा संस्थापन ईतर नारायणप्रसाद गौडेल विजयी भएका छन् । दोस्रो चरणमा भएको मतदानमा संस्थापन पक्षका बादशाह कुर्मीलाई ९७ मत अन्तरले पराजित गर्दै संस्थापन ईतर कोइराला समूहका गौडेल विजयी भएका हुन् । गौडेलले ७ सय ६० मत र कुर्मीले ६ सय ६३ मत ल्याएका थिए । कांग्रेस बाँकेको अधिवेशनको पहिलो चरणको…