७ आश्विन २०८३, बुधबार | September 23, 2026

लुम्बिनी प्रदेश भलिबल संघको प्रथम अधिवेशन, पुर्वाधार विकासमा जोड दिनुपर्ने सुझाव

बुटवल । राष्ट्रिय खेल भलिबलको पुर्वाधार विकासमा सरकारको लगानी बढाउनुपर्ने खेलप्रेमीहरुले सुझाव दिएका छन । शनिबार बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश भलिबल संघको प्रथम साधारण सभा तथा अधिवेशनमा सहभागीहरुले खेल विकासमा सरकारको लगानी बढाउन सुझाव दिएका हुन । एक समारोहका बिच अधिवेशनको लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै सरकारका संरचनाहरु संघियतामा अघि…