७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाल्पामा १२ वर्षिया बालिका बलात्कार गर्ने एकजना पक्राउ

बुटवल । पाल्पा प्रहरीले १२ वर्षिया बालिका बलात्कार गरेर फरार भएका एकजनालाई बलात्कार भएको ६ दिन पछि पक्राउ गरेको छ । गत ७ गते साँझको समयमा पाल्पा रिब्दिकोट ६ स्थित बाङसुरुङ सामुदायिक बनमा लगेर १२ बर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ३१ वर्षिय भक्तबहादुर झेडीलाई पक्राउ गरेको हो । बालिकालाई बलात्कार ललाईफकाई जङ्लमा लगेर बलात्कार…