२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

३४ उपसचिवको सरुवा, बुटवलमा टेकराज पन्थी आउँदै (विवरण सहित)

बुटवल । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो । सरुवा भएकाहरुमा बुटवल उपमहानगरको प्रमुख प्रशासकिय अधिकृतमा बाणगंगा नगरपालिकाबाट टेकराज पन्थीलाई सरुवा गरिएको छ भने सिद्धार्थनगर नगरपालिकामा मन्त्रालयको अतिरिक्त समुहका नवराज पौडेललाई पठईएको छ । देवदहका…