१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

निमार्ण व्यवसायीहरुको मुख्यमन्त्री कार्यालयमा धर्ना

बुटवल । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीमा भएको सार्वजनिक खरिद नियमावली २०६४ को एघारौ संसोधनमा र अत्याधिक मूल्यवृदिको बिरोध गर्दै धर्ना सुरु गरेको छ । महासंघलले बुटवलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय आगडि शान्तिपूर्ण धर्ना दिएको हो । यस अधि महासंघले निर्माण सामाग्रीमा भएको शतप्रतिशत मूल्यवृद्धिसँगै बजारमा तिनको अभाव र कालोबजारी समेत सुरु भएको रोक्न…