बुटवल । कोरोना महामारीको दोस्रो लहरले विकराल रुप लिईसक्दा पनि रुपन्देहीमा भने विद्यालय बन्द गर्न आवश्यक नरहेको ठहर गरिएको छ । स्वास्थ्य मन्त्रालयले बिद्यालयहरुबाट माहामारी समूदायमा फैलन सक्ने जोखम औंल्याएपनि रुपन्देही जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले जिल्लामा स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेर विद्यालय संचालन गर्न सकिने निर्णय गरेको छ । जिल्ला स्तरिय कोभिड १९…