बुटवल । वुमन केयर नेपाल रुपन्देहीले बुटवलको १२ दुर्गानगरमा सुक्रबार आँखा शिविर तथा विपन्नहरुलाई खाद्यान्य वितरण गरेको छ । विपन्नहरुलाई चामल, अटा, चना, तेल, चिनी,नुन,लगायत खाद्यन्य विवरण गरिएको छ।भने आखाँ शिविर सम्पन्न गरेको छ । बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा ३ सय ५० जना आँखा परिक्षण गरिएको छ ।त्यँहा आखाँ परिक्षण गर्दा मोतियाबिन्दु रोग…