चितवन । चितवनमा ३४ दलले मात्रै दलीय हैसियतमा स्थानीय तहको चुनावमा सहभागी हुन पाउने भएका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त ६ वटासहित ३४ दलका उम्मेदवार दलीय हैसियतमा चुनाव लड्न पाउने भएका हुन् । निर्धारित समयभित्र चितवनमा राष्ट्रिय दलबाहेक २८ वटा साना दल दर्ता भएका हुन् । निर्वाचन आयोगमा भने…