१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

प्रेमिल जोडीहरुका लागि बुटवलको फुलबारीमा बन्यो मुनामदन उद्यान (फोटो फिचर)

बुटवल ।  मानिस ढुँगाहरु सामान्य ठान्छन । एउटा कलाकारको आँखाले हेर्दा त्यही ढुँगामा जिवन भेट्छन । अझ त्यही सामान्य ढुगालाई कलात्मक रुपमा मुर्तिहरु कुँदेर शान्ति र माया दर्शाउन पनि सकिन्छ । नेपालका करीब एक दर्जन बढी मुर्तिकारहरुले बुटवलको मणिमुकुन्द सेन उद्यानलाई शान्ति र मायाको प्रतिक स्वरुपका मुर्तिहरु कुँदेर छाडिदिएका छन् । मणिमुकुन्द सेन उद्यानको उत्तरपश्चिम…