३ पुस २०८२, बिहिबार | December 19, 2025

अधिकारकर्मीहरु, नागरिकसमाज र पत्रकारले गलत आरोप लगाएर नेकपामाथि आक्रमण गरे : महेश बस्नेत

बुटवल । पुर्व उद्योगमन्त्री तथा नेकपाका युवा नेता महेश बस्नेतले केही मानव अधिकारवादीहरु भन्ने, नागरिक समाज तथा पत्रकार भन्नेहरुले सरकार तथा नेकपालाई गलत आरोप लगाएर आक्रमण गर्न खोजिएको बताएका छन् । मंगलबार नेकपाको लुम्बिनी पार्टी कार्यालय, बुटवलमा आयोजित प्रदेश स्तरिय अगुवा युवा भेलालाई सम्बोधन गर्दै उनले नियोजित रुपमा केही मिडिया तथा अधिकारवादी भन्नेहरु आफ्नो पार्टी…