बुटवल । कोरोना महामारीका कारण लामो समयदेखि खेलकुदका धेरै काम प्रत्यक्ष प्रभावित भइरहेका बेलामा बुटवल उपमहानगरपालिकाले भने बुटवलका विद्यालयका शिक्षकहरुका लागि खेलकुदका विभिन्न विषयमा विशेष प्रशिक्षण सुरु गरेको छ । बुटवल नगर खेलकुद विकास समितिमार्फत यहाँका सबै १९ वटै वडाका सामुदायिक र संस्थागत गरि २९ विद्यालयका खेल शिक्षकहरुलाई एक हप्ते विशेष प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्न…