१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

पाल्पा-गुल्मी सडकको जोर्ते भीरमा १५ दिन रातभरी बाटो बन्द हुने

बुटवल । सडक विस्तार योजनाका लागि भन्दै बुटवल गुल्मी खण्डको जार्ते भीरमा १५ दिन दैनीक राती ५ः३० घण्टा सडक बन्द हुने भएको छ । सडक चौडा गर्ने प्रयोजनका लागि दैनीक राती ५ः३० घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । निर्माण व्यवसायी प्रदिप साईन जेभीको आग्रहमा सडक चौडा गर्ने प्रयोजनका लागि सडक…