११ बैशाख २०८१, मंगलबार | April 23, 2024

निमार्ण व्यवसायीहरुको मुख्यमन्त्री कार्यालयमा धर्ना



बुटवल । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीमा भएको सार्वजनिक खरिद नियमावली २०६४ को एघारौ संसोधनमा र अत्याधिक मूल्यवृदिको बिरोध गर्दै धर्ना सुरु गरेको छ ।

महासंघलले बुटवलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय आगडि शान्तिपूर्ण धर्ना दिएको हो ।
यस अधि महासंघले निर्माण सामाग्रीमा भएको शतप्रतिशत मूल्यवृद्धिसँगै बजारमा तिनको अभाव र कालोबजारी समेत सुरु भएको रोक्न तथा सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौं संशोधनको त्रुटि सच्याएउन माग गरेको थियो ।

बुटवलमा निर्माण व्यवासयी महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष मन्जु भुसाल, नबराज श्रेष्ठ, बुद्धी थापा लगायत बोल्दै तत्काल नच्चाएर कडा आन्दोलनमा जाने चेतावानी दिएका थिए ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ६ : ३७ बजे

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै

गृहमन्त्री लामिछाने भन्छन्- तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ

काठमाडौं  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर