३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

गोरखामा खोलाले बगाउँदा एक व्यक्ति वेपत्ता

गोरखा । गोरखामा खोलाले बगाउँदा एक जना व्यक्ति वेपत्ता भएका छन् । मंगलबार बिहान बर्दिया जिल्लाका ३८ वर्षीय गोविन्द चौधरीलाई ठोट्नेरी खोलाले बगाएको थियो । ट्रक मर्मत गर्न आरुघाट गाउँपालिका २ कटुन्जे जाने क्रममा खोला तर्दा उनी बगेका थिए । बाढीले बगाएको सूचना पाए लगत्तै वेपत्ता चौधरीको खोजीकार्य थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ…