बुटवल । सोमबार प्रदेशको राजधानी रुपन्देहीबाट सार्ने प्रदेश ५ सरकारको प्रस्ताव बिरुद्धको धर्ना कार्यक्रममा भाषण गरेका तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान सम्मपनि जनकार्यमा र बुटवलमा भएको आन्दोलनमा सक्रिय रहेका घिमिरेलाई मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो । नगर प्रमुख आफैले आफ्नो फेसबुक वालमा आफुलाई कोरोना…