२० श्रावण २०८३, बुधबार | August 6, 2026

बुटवल १ मा संचालनमा रहेको फुडमाया रेष्टुरेन्टमा आगलागी

बुटवल । बुटवल उपमहानगर १ को पुरानो बुटवलमा आगलागी हुँदा लाखौंको धनमालको क्षती भएको छ । पारि बुटवल स्थित फुडमाया रेष्टुरेन्टमा आज साँझ आगलागी भएको हो । स्थानीय रैनू मियाको काठले बनेको २ तले घरमा रहेको सो रेष्टुरेन्टमा साँझ अन्दाजी ५ः३० बजे आगलागी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्र्यालयका इन्चार्ज प्रहरी नायव उपरीक्षक…