भैरहवा । संविधान दिवसको अवसर पारेर भैरहवामा एक सामाजिक संस्थाले अन्तरक्रिया तथा बृक्षारोपण गरेर संविधान दिवस मनाएको छ । मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधानसभाले नेपालको संविधान २०७२ जारि गरेकोले संविधान दिवस आम जनताको दिवस भएको भन्दै सबैले हर्षोल्लासका साथ मनाउने सिलसिलामा आफुहरुले पनि…