२० मंसिर २०८२, शनिबार | December 6, 2025

राहत लिएर पुगे भैरहवाका व्यवसायीे अंगीरा पासिको घर

भैरहवा । रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नम्बर ११ मा हत्या गरिएको भनिएकी अंगीरा पासीको परिवारलाई रुपन्देहीका ब्यावसायी तथा समाजसेवीहरुले घरमै पुगेर राहत सामाग्री हस्तान्तरण गरेका छन् । प्रेम सम्बन्ध पछि हत्या गरि झुंण्ड्याएर राखिएको भनीएको पीडित घरपरिवारलाई दैनिक उपभोग्य सामाग्री दिइएको दलित अधिकार मंच रुपन्देहीका उपाध्यक्ष धु्रव लाम्गादेले घटनाका पिडीतहरुलाई कुनै पनि हालतमा कानुनी…