बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नँ २ बाजगाउँको लेक फल्टाना आगलागी भएको छ । आगलागीबाट खरले छाएकादुई घर जलेर नष्ट भएको त्यहाँका स्थानीय तीर्थराज जोशीले जानकारी दिए । जंगलमा लगाएको रआगो बस्ती नजिक पुगेर गोठमा सल्केको बाताए । आगोले मोतीलाल जोशी र तीर्थराज जोशीको खरले छाएको घर जलेर नस्ट भएको तीर्थराज जोशीले बताए ।…