२० मंसिर २०८२, शनिबार | December 6, 2025

बांकेमा लकडाउन खुकुलो बनाईयो, हप्ता भरी पालो गरेर सबै पसलहरु खुल्ला रहने

नेपालगन्ज । जिल्ला प्रवेश गरेसंगै निषेधाज्ञा लगाएका बांकेका प्रमुख जिल्ला अधिकारीले जारी लकडाउनलाई खुकुलो बनाउंदै लैजाने क्रम सुरु गरेकाछन् । स्थानीय उद्योगी ब्यवसायीहरुको माग तथा केहि स्थानमा ब्यवसायीक संस्थाहरुले लकडाउनका बिरुद्ध प्रदर्शन समेत गर्न थालेपछि बांकेमा लकडाउनलाई केहि खुकुलो बनाईएको छ । जिल्ला प्रशासन कार्यालय बांकेले आज प्रकाशन गरेको सुचनामा लकडाउनकै बिच अब बार अनुसार…