बुटवल । लुम्बिनी प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले समृद्ध समाज निर्माणमा सहकारीहरुको भुमिका अब्बल रहेको बताएका छन । सहकारीको माध्यमबाट धेरैलाई उद्यमशिलता बनाउन सकिने भएकाले पनि सहकारी समृद्धीको सूचक रहेको उनले बताए । सामूहिक विकास बचत तथा क्रृण सहकारी संस्था लिमिटेड तिलोत्तमा नगरपालिका ३ को २६ औं बार्षिक साधारण सभालाई सम्बोधन…