१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

श्रवण दृष्टिविहिन अपाङ्गता विषयमा अभिमुखिकरण

बुटवल । नेपाल नेत्रहिन संघ रुपन्देही श्रवण दृष्टिविहिन परियोजनाको आयोजनामा सरकारी कर्मचारी, जनप्रतिनिधि र सरोकारवाला निकाय तथा स्वाथ्य स्वम सेविकाको निम्ती श्रवण दृष्टिविहिन अपाङ्गता सम्बन्धी एक दिने अभिमुखिकरण तथा सचेतनामुलक तालिम सम्पन्न भएको छ । नेत्रहिन संघ रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर जिसीको अध्यक्षता मायादेवी गाउँपालिकाका प्रमुख धुब्र नारायण चौधरीको प्रमुख आतिथ्यातमा कार्यत्रक्रम भएको हो ।…