बुटवल । बुटवल उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि भएको निर्वाचनमा मतगणना सुरु भएको छ । ८ः३० बजेबाट सुरु भएको मतगणना प्रक्रियाको प्रारम्भिक मत परिणाम अनुसार अध्यक्ष पदमा उज्वल प्रसाद कसजुले अग्रता लिएका छन् । २०० मतको गणना हुँदा कसजुले ११३ मत प्राप्त गरेका छन् भने हरि अर्यालले ८७ मत प्राप्त गरेका छन् । अन्य…