नेपालगन्ज । अवधी भाषी पत्रकारहरुको बाँकेमा जमघट हुने भएको छ । अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको अवधी पत्रकार संघ नेपाल केन्द्रीय समिति र जिल्ला शाखा बाँकेको संयोजनमा बाँके डुडुवा गाउँपालिका कम्दी कम्मरशाह बाबा मजारमा आज (शनिबार) भेलाको आयोजना गरिएको हो । भेला तथा प्रशिक्षणमा बाँकेका सम्पुर्ण अवधी पत्रकार, तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधीहरुको…