२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

वातावरणमैत्री विकास आवश्यक : मुख्यमन्त्री गुरुङ 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरालाई उद्यानको शहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । ४७औँ विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं ३, ४ र ९ को सङ्गमस्थल पालिखेचोकमा निर्मित उद्यानमा आयोजित कार्यक्रममा उहाँले पोखराको वातावरणमैत्री विकास आवश्यक रहेको बताउनुभयो । पोखराको मनोरम प्राकृतिक सौन्दर्यता यहाँको वातावरणीय स्वच्छताको उपजसमेत…