२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

लुम्बिनी प्रदेशमा डाइनामिक टेक्नोसफटको सेवा शुरु

बुटवल । वीरगञ्जबाट सुरु भएको आईटी सेवा प्रदायक कम्पनि डाइनामिक टेक्नोसफटले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित बुटवलमा शाखा विस्तार गरेको छ । एक दशकभन्दा पनि लामो समयदेखि नेपाली र अन्तर्राष्ट्रिय बजारमा आईटी सम्बन्धि सेवाहरुको साथै सफवेयर विकास र वेब सर्भिसेसहरु दिदै आएको कम्पनीले प्रदेश नं. २ र बागमती प्रदेशपछि लुम्बिनी प्रदेशमा पनि आफनो शाखा विस्तार गरेको…