काठमाडौं । रौतहटमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितहरु रौतहट सदरमुकाम गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका हुन् । गौरमा मात्र सातजनामा संक्रमण देखिएको हो । देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार संक्रमण पुष्टि भएकाहरुमा तीनजना बालबालिकासमेत रहेको…