भैरहवा । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले वृद्धाश्रममा खाद्यान्न बोकेर पुगेको छ । क्लबले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा फलफूलको बिरुवा रोप्नुका साथै खाद्यान्न सामाग्री उपलब्ध गराएको हो । क्लबले वृद्धाआश्रमका सञ्चालक समितिका सम्पूर्ण सदस्य र वृद्धवृद्धाहरुको कोरोना बीमा गरिदिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुलाई केही भए…