१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलका ३४४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति, उपमहानगरपालिकाले लियो परीक्षा

बुटवल । बुटवल उपमहानगरपालिका अन्तर्गतका १३ संस्थागत विद्यालयमा कक्षा ११ अध्ययनरत तीन हजार ४३६ मध्ये ३४४ जना विद्यार्थीले यस वर्ष निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने भएका छन् । गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै उपमहानगरपालिकाले आइतबार सम्बन्धित विद्यालयहरूमा स्वयं परीक्षा सञ्चालन गरेर छात्रवृत्ति प्राप्तकर्ताको छनोट गरेको हो । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयका अनुसार छात्रवृत्ति…