बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल हस्पिटल प्रा.लि. बीच विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार ईक्यान रुपन्देहीसँग आबद्ध सदस्य, कर्मचारी तथा उनीहरूका परिवारले अस्पतालबाट प्रदान गरिने विभिन्न उपचार सेवामा लाग्ने शुल्कमा ५ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । सम्झौता पत्रमा ईक्यान रुपन्देहीका अध्यक्ष…