४ श्रावण २०८३, सोमबार | July 20, 2026

माधव र रुबिना बने प्रथम लुम्बिनी क्लासिक विजेता

दांङ । राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगिता 'प्रथम लुम्बिनी क्लासिक खुल्ला राष्ट्रिय पुरुष शारीरिक सुगठन तथा महिला एथलेटिक फिजिक प्रतियोगिता २०८३' दांङ घाेराहीमा भव्य रूपमा सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीकाे आयोजना र लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघकाे प्राविधिक सहकार्यमा देशका विभिन्न जिल्ला तथा व्यायामशालाबाट आएका उत्कृष्ट खेलाडीहरू ५१ जनाकाे उत्साहजनक…