बुटवल । बुटवलमा “बुटवल रोजगार मेला २०८२” आयोजना हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रोजगार तथा सीप विकासका अवसरहरू प्रदान गर्न “बुटवल रोजगार मेला २०८२” को आयोजना गर्न लागेको हो । बुटवल उपमहानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी भोली १८ गते एकदिने “बुटवल रोजगार मेला २०८२” हुन लागेको जानकारी दिदै मेलाको सम्पूर्ण तयारी पूरा भएको बताएको…