२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राजन कसजुको नेतृत्वमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । प्रदेश च्याप्टरको बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित टाइगर प्यालेसमा आयोजित कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले उद्घाटन गरे । सो अवसरमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए…