बुटवल । लियो क्लब अफ बुटवल मेट्रोसिटीले लिडरसिप अभिमुखीकरण तथा उद्घोषण तालिम सम्पन्न गरेको छ । आफ्ना क्लबका सदस्यहरुको क्षमता विकासका लागि क्लबले सो कार्यक्रम गरेको हो । सामाजिक संघसंस्थामा आवद्ध व्यक्तिहरुको नेतृत्व तथा क्षमता विकास गराउने मुख्य उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष मनोज गौतमले बताए । क्लबको वार्षिक कार्यक्रम अन्र्तरत यो तालिम…