बुटवल । धान दिवसका अवसरमा रुपन्देही व्यापार संघ अन्तरगतको कस्मेटीक तथा गिफ्ट वस्तुगत उपसमितिको आयोजनामा आइतवार बुटवलमा अग्रज सम्मान तथा दहि चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, पूर्व अध्यक्षहरु शंकर भट्टराई, मोतिलाल पाण्डे, यमलाल लोहनी, पदम श्रेष्ठ, कृष्णप्रसाद घिमिरे, संस्थापक महासचिव गोपाल अधिकारी, संघका वरिष्ठ उपाध्यक्ष प्रकाश…