३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा जितेश्वरी पाणीनी पार्कमा वृक्षारोपण

बुटवल । ‘आजको बिरुवा, भोलिको भरोसा’ भन्ने नारासहित पहिलो पाइला नेपाल बुटवल शाखाले बुटवल उपमहानगरपालिका–१३ स्थित जितेश्वरी पाणीनी उद्यान पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम पहिलो पाइला नेपाल बुटवल शाखाका कार्यवाहक अध्यक्ष गौरव खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा संस्थाका केन्द्रीय अध्यक्ष विनोद महत, विशिष्ट अतिथि श्रीषि आचार्य, तथा…