२४ श्रावण २०८३, आइतबार | August 9, 2026

साईक्लिष्टको आकस्मिक रक्तदान ६० युनिट रगत संकलन

बुटवल । रुपन्देहीका साईक्लिष्टहरुले बुटवलमा आकस्मिक रक्तदान गरेका छन । कोरोना भाईरस (कोडिभ १९) को संक्रमणको बेला रक्त संचार केन्द्रमा रगत अभाव देखिएपछि रुपन्देही जिल्ला साईक्लिङ संघ र साईकल सिटि बुटवलको आयोजनामा आकस्मिक रक्तदान गरिएको हो । संघका अध्यक्ष पुकार थापाले साईक्लिङमार्फत स्वस्थ्य सचेतना जगाउनुका साथै सामाजिक कार्यमा समेत आफुहरु लागेको बताए । दुई पटक…