२४ श्रावण २०८३, आइतबार | August 9, 2026

गृह मन्त्रालयको निर्देशनलाई बुटवलका युवाको चुनौती, लकडाउनकै बीचमा हजारौंको प्रदर्शन (फोटो फिचर/भिडियो सहित)

बुटवल । संघिय सरकारको गृहमन्त्रालयले भेला, प्रदर्शन, सभा, सम्मेलन गर्ने जो कोहिलाई संक्रामक रोग ऐन बमोजिम जेल हाल्ने चेतावनी दिएको भोलिपल्ट देशै भर युवाहरुले गृहमन्त्रालयको चेतावनीको धज्जी उडाएकाछन् । समान्य पिसीआर टेष्टको दायरा बढाउने मागकारुपमा सुरु भएको युवाहरुको प्रदर्शन सरकारको राजिनामाको माग सम्म पुगेको छ । प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा पनि युवाहरुले सरकार…