चितवन । चितवनमा दुईजना चिकित्सकसहित २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको ल्याबमा गरिएको परीक्षणका क्रममा चिकित्सकसहितका व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । शुुक्रबार र शनिबार संकलन गरिएका ३१० वटा नमूना परीक्षण गर्दा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्ड डा. श्रीराम तिवारीले बताउनुभयो । जसमध्ये २ जना स्वास्थ्यकर्मी, नवलपुरका ५ जना, धादिङका…