३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बुटवलको डल्फिन एजुकेशनको आयोजनामा ११ गते ‘युके रोड सो नेपाल २०२५’ हुँदै

बुटवल । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराउँदै आएको बुटवलको डल्फिन एजुकेशन कन्सल्टेन्सीले विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थीलाई प्रत्यक्ष भेट गराउने भएको छ । बुटवल-८ शुक्रपथस्थित डल्फिन एजुकेशनले युके अध्ययन गर्न चाहने विद्यार्थीलाई यही असार ११ गते युकेका विश्वविद्यालयबाट आएका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेट गरी परामर्श सेवा लिन पाउने व्यवस्था गरेको हो…