खजुरा । बाँकेकै जेठो क्लबहरुमध्यको न्यु डाँफे स्पार्टस् क्लव खजुराको आयोजनामा भोलि (शनिबार)बाट दशौं डाँफे कप नक आउट फुटबल प्रतियोगिता हुने भएको छ । क्लवका संस्थापक गजबहादुर सिंजालीको स्मृतिमा आयोजना हुने् प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लवले जनाएको छ । खजुराको डी गाउँ स्थित मिनी रङ्गशालामा आयोजना हुने फुटबल प्रतियोगिताको तयारी पुरा भएको न्यु डाँफे…