१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बेलहियाका स्थानिय युवाहरुको सक्रियतामा १ सय ४२ घरधुरीलाई खाद्य सामग्री बितरण

बुटवल । भारतले गरेको नाकाबन्दीमा सिमा नाका खुलाउन होस अथवा अहिले कोरोना भाइरसको महामारी बाट बच्न भारत लगायत अन्य मुलुकबाट नेपाल आउदा सिमा नाका मा अलपत्र परेकालाई खाना लगायत बासस्थानको प्रबन्ध मिलाउन होस सधै सामाजिक कार्यमा अग्रणी भुमिका खेल्ने बेलहियाका स्थानिय सक्रिय युवाहरुले कोरोना संक्रमणबाट बच्न र बचाउन सरकारले गरेको लकडाउनका कारण न्यून आय भएका,…