१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका व्यक्त गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बाँके शाखाले आज नेपालगन्जमा आयोजना गरेको 'सरकारको विभेदकारी विज्ञापन नीति बनाम प्रेस स्वतन्त्रताः अबको बाटो ?' विषयक अन्तरक्रियामा बोल्दै अग्रज पत्रकारहरुले स्वतन्त्र प्रेस लोकतन्त्रको आधारशिला भएको भन्दै…