३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

वनवाटिकाको विकासमा विगत २० वर्षदेखि खटिएका खिमलाल पाण्डेयले गरे अध्यक्ष पदको उमेद्वारी घोषणा

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ववनवाटिकाको आगामी नेतृत्वको लागि वर्तमान उपाध्यक्ष खिमलाल पाण्डेयले अध्यक्षको उमेद्वारी घोषणा गरेका छन् । पाण्डेयले विगत २० वर्षदेखि वनवाटिकाको विकासमा खटिएको अनुभवका आधारमा नेतृत्व पाउनु पर्ने बलियो आधार भएको दाबी गर्दै अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् । आगामी नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा…