८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

रोकिएन नेपालगन्जमा बालश्रमिक राख्ने चलन

नेपालगन्ज । नेपालन्ज उपमहानगरपालिकाले नेपालगन्ज - २ घरबारी टोल स्थित एक होटलले राखेको तीनजना बाल श्रमिकलाई यथासिघ्र परिवार मिलन गराई बालश्रम मुक्त गर्न निर्देशन दिएको छ । उपमहानगरपालिकाको महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाले आज अनुगमनका क्रममा भेटिएका बाल श्रमिकहरुलाई उद्दा गरि परिवार मिलन गर्न निर्देशन दिएको हो । चालु आर्थिक बर्षभित्र बालमैत्री पालिका…