२३ भदौ २०८३, मंगलबार | September 9, 2026

बुटवलको क्यानन माविले गर्यो कक्षा १२ मा ३.९६ जिपिए ल्याउने राजेश पौडेललाई सम्मान

बुटवल । बुटवलको क्यानन माध्यमिक विद्यालयका विद्यार्थी राजेश पौडेलले कक्षा १२ को परीक्षामा ३.९६ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन् । विज्ञान संकायका विद्यार्थी पौडेललाई विद्यालयले “नेपाल प्रथम” भएको दाबी गर्दै १५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । कपिलवस्तु स्थायी घर भएका राजेशले कक्षा ११ र १२ बुटवलस्थित क्याननमा अध्ययन गरेका थिए ।…