१४ बैशाख २०८३, सोमबार | April 27, 2026

कञ्चनपुरमा मोटरसाइकलसहित जलेको अवस्थामा एक शव फेला

काठमाडौं । कञ्चनपुरमा मोटरसाइकलसहित जलेको अवस्थामा एक शव फेला परेको छ । बेलौरी नगरपालिका-१०, शिवनगरस्थित घटियाघाट रोडनजिकै मंगलबार (वैशाख ९) बिहान शव फेला परेको हो । बेल्डाँडी गाउँपालिका-३, कमरीका ५० वर्षीय हरिकिसन रानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं एसपी चक्रराज जोशीले जानकारी दिए । सडकछेउको भुससँगै मोटरसाइकलसहित जलेको अवस्थामा शव फेला परेको…