७ पुस २०८२, सोमबार | December 22, 2025

बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क सार्वजनिक

काठमाडौं । नेपाल सरकारले जनवादी गणतन्त्र चीन सरकारसँग हालै भएको ‘बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा यही मङ्सिर १९ गते भएको उक्त दस्तावेज परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको हो । समझदारी पत्रमा कुनै विशिष्ट क्षेत्रमा सहकार्यको लागि, दुवै पक्षले सम्झौता वा अन्य सहकार्यका दस्तावेजमा…