नेपालगन्ज । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा त्रिभुुवन आर्मी सेमी फाइनलमा प्रवेश गरेको छ । आज त्रिभुवन आर्मी र सुदुरपश्चिम बिच नकआउटको आधारमा भएको पहिलो खेलमा चार शुन्य गोल अन्तरले त्रिभुवन आर्मी बिजयी भएको हो । यो जित संगै त्रिभुवन आमीले सेमीफाइनलका लागि आफ्नो स्थान सुरक्षित गरेको छ भने सुदुरपश्चिम प्रतियोगिताबाट बाहिरीएको छ…