३१ श्रावण २०८३, आइतबार | August 16, 2026

बोसिस्टोको घातक बलिङमा कर्णालीविरुद्ध पोखराको कमजोर प्रदर्शन



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले पोखरा एभेन्जर्ससबाट १०४ रनको लक्ष्य पाएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णालीलाई १०४ रनको लक्षय दिएको हो ।

पोखराले १६ दशमलव ३ ओभरमा मात्र १०३ रन बनाउन सक्यो । पोखरालाई सस्तैमा समेट्ने क्रममा कर्णालीका विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट लिए ।

कप्तान सोमपाल कामी, युनिश सिंह ठकुरी र विपिनप्रसाद शर्माले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  २ : २७ बजे

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको

सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन